FAQs Complain Problems

आ.व.२०८०/०८१ को १७ ‌‍औ गाउँसभा

Read More

प्राकृतिक कुण्ड पोखरी

Read More

ऐतिहासिक हरिहरपुरगढी किल्ला

Read More

गाउँपालिका परिसरको ड्रोनबाट खिचिएको तस्विर

Read More

संक्षिप्त परिचय

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेकोप्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार,सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक महेन्द्रझ्याडी ,हरिहरपुरगढी ,क्यानेश्वोर ,पिपलमाडी गा.बि.स.ले ओगटेको भूभाग नै हरिहरपुरगढी गाउँपालिका हो l यस गाउँपालिकाको नामाकरण  ऐतिहासिक हरिहरपुरगढी दरबारलाई आधार मानी गरिएको छ l पूर्वमा मरिण गाउँपालिकाको सिमा क्षेत्र पश्चिममा मकवानपुर र रौतहट जिल्लाको सिमा क्षेत्र उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लाको सिमा क्षेत्र फैलीएको यस गाउँपालिका भौगालिक कुल क्षेत्रफल ३४३.९ बर्ग कि.मि. छ l भौगालिक धरातलीय रुपमा समथर फाट चुरे क्षेत्र खोला खोल्सी अग्लो होचो डाँडा काँडा देखि महाभारत रेन्ज सम्मको भूभाग पाईन्छ l गाउँपालिकाको मध्य भागमा मरिण दक्षिण पुर्बी भागमा क्यानखोला ,पश्चिम भागमा बाग्मती र उत्तरी भागमा कोखाजोर नदीहरु पाईन्छ l

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9854041399
bajradhojwaiba@gmail.com
उपाध्यक्ष
9854041397
chekhabahadurthing@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854042881

सुचना अधिकारी

 मिलन श्रेष्ठ

सुचना अधिकारी

९८५४०४५२३७

 

 

Services

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन ,सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/ सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय / गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्कः- लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः- १) निवेदन पत्र, २) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, २) विदेशीको हकमा राहानीको प्रमाणित प्रतिलिपी सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस, ४) २ प्रतिफोटो, ५) घर बहाल सम्झौता, ६) आफनो नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद , ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
सेवा प्रकारः-
सेवा समयः-
जिम्मेवार अधिकारीः-
सेवा दिने कार्यालयः-
सेवा शुल्कः-
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाध्यक्ष/वडा सदस्य/वडा सचिव /सम्वन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय/गाउँ कार्यापालिकाको कार्यालय
सेवा शुल्कः- लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः- १) निवेदन पत्र, २) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, ४) बहाल सम्झौताको प्रतिलिपी, ५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।

जानकारी