FAQs Complain Problems

वडा नं.४

सिन्धुली जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित साबिक महेन्द्रझ्याड़ी गा.बि.स.को वडा न.२ देखि ५ सम्म ओगटेको भूभागनै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न.४ हो । यस वडाको वडा कार्यालय महेन्द्रझ्याड़ीमा अवस्थित छ । यहाँको कुल क्षेत्रफल ३०.२४ वर्ग कि.मि. रहेको छ । अधिकांश भूभाग "वैकल्पिक मदन भण्डारी राजमार्ग" ले छोएको यस क्षेत्रमा पर्यटकीय हिसाबले अधिक सम्भावना बोकेको लोहासुर पोखरी पनि अवस्थित छ जसको तत्काल संरक्षण तथा सम्बर्दन गर्न अति आवश्यक देखिन्छ । मानवीय हिसाबले यस क्षेत्रमा आदिवासी जनजाति ,सिमान्तकृत ,राई दनुवार,तामाङ,विश्वकर्मा,मगर आदि जातिको बसोबास रहेको पाइन्छ । यहाँको मुख्य पेशा कृषि हो ।    

वडा नं.४ का निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण:






सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
१ कमल कुमार राई वडाध्यक्ष 9864027807 जनप्रतिनिधी 
२ सोमी माया रानामगर सदस्य 9845401818 जनप्रतिनिधी 
३ शुभद्रा कुमारी विक सदस्य 9862782442 जनप्रतिनिधी 
४ काजीमान जिम्वा  सदस्य 9741859955 जनप्रतिनिधी 
५ जितेन्द्र राई सदस्य 9741859996 जनप्रतिनिधी 
६ सलिना मगर  वडा सचिव 9744979933 कर्मचारी 
६ जित माया घिसिङ  सहायक कम्प्युटर अपरेटर 9864027000 कर्मचारी 
७ बिमल कुमार राई कार्यालय सहयोगी     

 

 

 

Population: 
जम्मा-३७२८
Ward Contact Number: 
9864027000
//