FAQs Complain Problems

वडा न.२

साबिक पिपलमाडी गा.बि.स.को वडा न. १ ,२,र ९ मिलेर बनेको भूभागनै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न. २ हो । यस वडाको वडा कार्यालय बखफरमा अबस्थित छ । यहाँको कुल क्षेत्रफल ३३.१६ बर्ग कि.मि. रहेको छ ।मानबिय बसोबासको हिसाबले यहाँ आदिबासी जनजाती,सिमान्तकृत,अति सिमान्तकृत राइ ,राइ दनुवार ,विश्वकर्मा ,तामाङ्ग ,पहरी,माझी आदि जतिको बसोबास रहेको पाईन्छ । यहाँ मानिसहरु मुख्य गरेर  बागमतीको किनारा ,मरिण र बागमतीको संगमस्थल तथा क्यानेश्वोर  यी तिनै वटा नदिहरुको आसपास बसोबास रहेको पाईन्छ। बैकल्पिक मदन भण्डारी राजमार्गले समेत केहि भुभाग  छोएको यस वडामा   हरिहरपुरगढी गाउँपालिकाको कार्यालय पनि यसै वडामा रहेको छ । यहाँको मुख्य पेशा कृषि हो । 

निर्वाचित  जनप्रतिनिधी तथा कर्मचारीहरुको सम्पर्क विवरण :

सि.न. नाम  पद सम्पर्क नम्वर  कैफियत
१ विश्व राई वडाध्यक्ष ९८४५८४२३४१  
२ सुकुमाया पहरी  वडा सदस्य 9845872717  
३ प्रमिला घतानी  वडा सदस्य 9845008105  
४ डम्वर वहादुर हिमडुङ वडा सदस्य 9742827512  
५ ईन्द्र कुमार राई वडा सदस्य 9863370992  
६ रुपक कुमार राई वडा सचिव 9765428707  
७ सुधा कोईराला अ.सव.ईन्जिनियर 9840877324  
८ हेम कुमार राई कार्यालय 9845008486  
Population: 
३९४२
Ward Contact Number: 
9765428707
//