समाचार
वडा न.३
साबिक पिपलमाडी गा.वि.स.को वडा न.३ देखि ८ सम्मको भूभागनै हाल हरिहरपुरगढी गाउँपालिकाको वडा न.३ हो ।यस वडाको वडा कार्यालय रानीपानीमा अवस्थित छ ।यहाँको कुल क्षेत्रफल ३९.६२ बर्ग कि.मि. रहेको छ। केहि भूभाग "वैकल्पिक मदन भण्डारी राजमार्ग" ले समेत छोएको यस वडाको दक्षिण पश्चिममा बागमती नदि उत्तरमा हालको वडा न.१ , पूर्वमा वडा न.२,४,५ रहेको छ। मानवीय बसोबासको हिसाबले यहाँ आदिवासी जनजाती,सिमान्तकृत,तामाङ्,नेवार,राई,राइ दनुवार,विश्वकर्मा,मगर,सार्की आदि जातीको बसोबास रहेको पाइन्छ। यहाँको मुख्य पेसा कृषि नै हो ।
वडा नं.३ को जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण:
१ कुल वहादुर भोलन, वडा अध्यक्ष , ९७४२८७३१३६,
२ शंख माया भोलन, वडा सदस्य , ९७४५६५०२६९ ,
३ कमला माया सिन्चुरी, वडा सदस्य, ९८४४२२६१७९,
४ कमल वहादुर राना, वडा सदस्य, ९७४९८५४८९८,
५ मनोज कुमार मानन्धर, वडा सदस्य, ९८४१७०४६०९,
६ समिक्षा कोइराला, वडा सचिव, ९७६७२१६१५६,
७ दिपेन्द्र मण्डल, सव ईन्जिनियर , ९७४६६७४९६७,
८ बिनोद प्रसाद साह, प्राविधिक सहायक,कृषि, ९८६५०४४५६९,
९ उमेश राई, कार्यालय सहयोगी, ९८४५६६०४२५,