FAQs Complain Problems

वडा न. ६

सिन्धुली जिल्लाको साबिक क्यानेश्वोर गा.बि.स.को वडा न. ६ देखि ८ सम्मको भूभाग नै  हालको हरिहरपुरगढी गाउँपालिकाको वडा न. ६ हो ।यस वडाको वडा कार्यालय रांगेदोभान ,बेसीटोलमा  अबस्थित छ । झप्सी,भिमान,सानो कौवा,ठुलोकौवा,रागेदोभान,रमंदास र चिसोपानी आदि ठाउँहरुले ओगटे यो क्षेत्रको बिचमा क्यानखोला बगेको छ ।२५.२३ बर्ग कि.मि. फैलावट रहेको यस वडाको धेरै जसो भूभाग जंगल क्षेत्र र थोरै भूभाग कृषि योग्य भूमि  रहेको पाईन्छ ।यस क्षेत्रमा धेरै जसो तामाङ् समुदायको बसोबास रहेको केहि घले,पहरी र अति न्यून रुपमा खसआर्य समुदायको बसोबास रहेको पाईन्छ । 

वडा नं.६ का निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको विवरण:

सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
१ यक वहादुर मुक्तान  वडाध्यक्ष 9869187191 जनप्रतिनिधी 
२ श्रीमाया मुक्तान  सदस्य 9843620508 जनप्रतिनिधी 
३ फुल माया सिन्चुरी सदस्य   जनप्रतिनिधी 
४ कान्छालाल वाईवा सदस्य 9845008193 जनप्रतिनिधी 
५ साईराम मुक्तान  सदस्य 9866272903 जनप्रतिनिधी 
६ बिर बहादुर भोलन वडा सचिव 9854045275 कर्मचारी 
७ जयराम मुक्तान कार्यालय सहयोगी   कर्मचारी 
Population: 
जम्मा :-२,८६९
Ward Contact Number: 
९८६४०७७०४६
//