FAQs Complain Problems

वडा न.७

साबिकको क्यानेश्वर गा,बि.स. वडा न.१,२ र ९ समेटेर बनेको भूभागनै हालको हरिहरपुरगढी गाउँपालिकाको वडा न.७ हो । यहाँको कुल क्षेत्रफल ४०.८४ बर्ग कि.मि. रहेको छ । यस क्षेत्रको धेरै जसो भूभाग जंगल क्षेत्र रहेकोले यहाँको मुख्य आयश्रोत पशुपालन र कृषिमा नै आधारित छ ।तर सिचाईको अभावको कारण कृषि पेशाले ब्यबसायिक रुप लिन नसकेको अवस्था देखिन्छ।मिश्रित जातजातीको बसोबास रहेको यस क्षेत्रमा  एतिहासिक कुण्डपोखरी पनि यसै वडामा अवस्थित छ ।  

वडा नं.७ को निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पर्क विवरण:






सि.न. नाम,थर पद मोवाईल नं. कैफीयत 
१ बिच वहादुर मोक्तान  वडाध्यक्ष 9864196313 जनप्रतिनिधी 
२ शान्तीमाया घलान   सदस्य 9864130933 जनप्रतिनिधी 
३ दिल कुमारी कामी  सदस्य 9864080250 जनप्रतिनिधी 
४ धनविर वाईवा  सदस्य 9746646018 जनप्रतिनिधी 
५ धन वहादुर मुक्तान  सदस्य 9744360349 जनप्रतिनिधी 
६ प्रकास खत्री   वडा सचिव 9768420540 कर्मचारी 
७ सुरेस मोक्तान   सहायक कम्प्युटर अपरेटर 9762266917 कर्मचारी 
८ सुब्बा सिहं मुक्तान कार्यालय सहयोगी 9864077039 कर्मचारी 
Population: 
जम्मा :- ३७५६
Ward Contact Number: 
9768420540
//